राजधानीको युएनपार्कमा गोली चल्योBy NayaNepalNews - June 11, 2018179ShareFacebookTwitterPinterestWhatsApp सांकेतिक तस्विर जेठ २८, काठमाडौं । राजधानीको युएन पार्कमा गोली चलेको छ । सर्च अपरेशनको क्रममा प्रहरीले गु्ण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो । उनी घाइते भएका छन् । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।