झलनाथको असन्तुष्टिBy NayaNepalNews - May 21, 2018137ShareFacebookTwitterPinterestWhatsApp जेठ ७, काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो बरियता घटाइएकोमा आपत्ति जनाएका छन्। उनले आज बसेको सचिवालय बैठकमा यस्तो बताएका हुन्। एकतापछि कसरी अघि बढ्ने भनेर छलफल गर्न नेकपाको सचिवालय बैठक डाकिएको थियो।