एक सय सिट जित्दै रास्वपा पहिलो

7

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फ एक सय सिट जित्दै पहिलो भएको छ । दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस छ । कांग्रेसले १४ सिट जितेको छ । एमालेले ७, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् । मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जित पक्का गरेको हो ।