Sunday, September 27, 2026
Home राजनीति मत हाल्न काठमाडौं छाड्नेहरू

मत हाल्न काठमाडौं छाड्नेहरू

8

काठमाडौँ —चुनावका लागि सरकारले तीन दिनको सार्वजनिक विदा दिएकाले पनि कामको शिलशिलामा काठमाडौं उपत्यकामा रहेका मतदाताहरु मतदानको केही दिनअघि नै घरतर्फ लागेका हुन्। प्रतिनिधि सभाको फागुन २१ गते हुने चुनावका लागि मतदाताहरू घर फर्कन थालेका छन्। आज पहाडी तथा हिमाली भेगमा होलीको विदा भएकाले काठमाडौंमा रहेका मतदाताहरू आफ्नो घर फर्किएका हुन्।चुनावका लागि सरकारले तीन दिनको सार्वजनिक विदा दिएकाले पनि कामको शिलशिलामा काठमाडौं उपत्यकामा रहेका मतदाताहरु मतदानको केही दिनअघि नै घरतर्फ लागेका हुन्। मतदाताहरू घर फर्किन थालेपछि गोंगबुस्थित नयाँ वषपार्कमा भीडभाड देखिएको छ।