Sunday, October 18, 2026
Home अर्थ बजेट पास गर्न मन्त्रिपरिषद् पुगे अर्थमन्त्री

बजेट पास गर्न मन्त्रिपरिषद् पुगे अर्थमन्त्री

29

काठमाडौँ : बजेट पास गर्न अर्थमन्त्री वर्षमान पुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। उनी मन्त्रिपरिषद् बैठकका लागि प्रधानमन्त्रीको कार्यालय पुगेका छन्। आज बजेट घोषणा हुँदै छ। अहिले ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्नेछन्। सरकारले १९ खर्ब हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। राष्ट्रिय योजना आयोगले भने १८ खर्बभित्र रहेर बजेट ल्याउन सिलिङ तोकेको थियो।