पोखरालाई पर्यटकीय राजधानी घोषणा

33
u08sL, $ r}tM kf]v/f ko{6g /fhwfgL 3f]if0ff ;df/f]x k|wfgdGqL k'iksdn bfxfn …k|r08Únufot ljlzi6 JolQmTjx? cfOtaf/ kf]v/f ;x/nfO{ g]kfnsf] ko{6sLo /fhwfgL 3f]if0ff ug{ km]jftfn lsgf/ 5]p af/fxL3f6df cfof]lht ;df/f]xdf ;xefuLx? . tl:a/ M /fdaxfb'/ yfkf÷/f;;

पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्। फेवाताल छेउको वाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले उक्त घोषणा गरेका हुन्। त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए।