नेपाललाई पहिलो झट्का, भुर्तेल आउटBy NayaNepalNews - February 12, 202445ShareFacebookTwitterPinterestWhatsApp काठमाडौं : क्यानडाविरुद्धको एकदिवसीय खेलमा नेपाललाई पहिलो झट्का लागेको छ। १३ रन बनाएर ओपनर कुशल भुर्तेल आउट भएका हुन्। १४ बलको सामना गरेका उनले ३ चौका हान्न सफल भएका थिए।