काठमाडौं । २०७९ सालको एसइई परिक्षाको परिक्षाफल प्रकाशित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज विहिबार सार्वजनिक गरेको हो । बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।
नोटः प्राविधिक कारणले तपाई खोज्नु भएको नतिजा आउन केही समय लाग्न सक्छ
रिजल्ट यसरी हेर्न सकिन्छः
नेपाल टेलिकमको मोवाइल वा फोनबाट १६०० डायल गर्नुहोस् ।
अर्को तरिका यस्तो छः