पुल्चोक क्याम्पसमा अनेरास्ववियुका अर्याल विजयी

21

पुलचोक इन्जियिरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी भएका छन् । उनले ६६९ मत ल्याएका हुन् ।उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०२ मत मात्र ल्याए ।