धान रोप्दै महिला: आजको तस्विर

91

धानको पकेट क्षेत्रको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–११ मा चैतेधान रोप्दै महिला । जिल्लामा धानको पकेट क्षेत्र बिस्तारसँगै चैतेधान खेतीमा वृद्धि भएको छ । तस्बिर: टेकराज पोखरेल/रासस