मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

27

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक ४ बजे सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

आजको बैठकमा नियमित छलफल र निर्णय हुन सक्ने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए।