नेप्सेमा सामान्य सुधार

27

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सामान्य सुधार देखिएको छ । यो सेसनमा नेप्से सूचक ०.९५ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको  छ ।

यससँगै १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख ६४ हजार २५२ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।