२८५९ सोनाम ल्होछारको अवसरमा नगरकोटमा सांस्कृति कार्यक्रम हुने

371

भक्तपुर । २८५९औ तावर ल्हो सोनाम ल्होछारको असरमा नगरकोटमा सांस्कृति कार्यक्रम हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ लामाटोल भव्य कार्यक्रम हुने आयोजकले बताए । कार्यक्रम माघ ८ गते बिहान १० बजेदेखि सुरु हुनेछ । लामागुठी समुहको आयोजनामा विविध सांस्कृति तथा छोर्तेन शिलान्यस कार्यक्रममा हुने कार्यक्रम संयोजक बिजय लामाले बताए । कार्यक्रममा सहभागी भएर सोभा बढादिन हुन लामाले सबैमा अनुरोध गरेका छन् ।