Wednesday, October 7, 2026
Home राजनीति सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

79

बिराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।