साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत By NayaNepalNews - December 27, 2022 67 Share FacebookTwitterPinterestWhatsApp काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । श्रेष्ठले यसअघि नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।