काठमाडौं । फिफा विश्व वरियताको शीर्ष स्थानमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रहने भएको छ। ३६ वर्षपछि फ्रान्सलाई हराएर विश्व विजेता बनेको अर्जेन्टिना फिफाले नोभेम्बर महिनाको विश्व वरियता आगामी बिहीबार सार्वजनिक गर्दा शीर्ष स्थानमा नपुग्ने इएसपीएनले जनाएको छ। ब्राजिलले फेब्रुअरीमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी बेल्जियमलाई पछि पारेदेखि विश्व नम्बर १ मा कायमै छ।
फिफाले बिहिबार औपचारि वरियता सार्वजनिक:
१. ब्राजिल
२. अर्जेन्टिना
३. फ्रान्स
४. बेल्जियम
५. इङ्गल्याण्ड
६. नेदरल्याण्ड्स
७. क्रोएसिया
८. इटाली
९. पोर्चुगल
१०. स्पेन
११. मोरक्को
१२. स्विट्जरल्याण्ड
१३. संयुक्त राज्य अमेरिका
१४. जर्मनी
१५. मेक्सिको
१६. उरुग्वे
१७. कोलम्बिया
१८. डेनमार्क
१९. सेनेगल
२०. जापान














