Thursday, October 1, 2026
Home राजनीति पाँचथरमा एमालेका नेम्वाङ १३ मतले अग्रता

पाँचथरमा एमालेका नेम्वाङ १३ मतले अग्रता

178

काठमाडौं । पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङले कांग्रेस उम्मेदवार भीष्मराज आङदेम्बेलाई फेरि पछि पारेका छन्।

पालैपालो जस्तो अघिपछि भइरहेका यी दुई उम्मेदवारमध्ये एमालेका नेम्वाङले २७०० मत प्राप्त गर्दा आङदेम्बेले २६८७ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १३ मात्रै छ।