दार्चुलामा कांग्रेसका दिलेन्द्रप्रसादको अग्रताBy NayaNepalNews - November 22, 202280ShareFacebookTwitterPinterestWhatsApp काठमाडौं । दार्चुलामा ८ हजार ८ सय ३१ मत गणना भएको छ। नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडुले ४ हजार ५ सय १६ मत पाएका छन्।उनले एमालेका गणेश ठगुन्नाभन्दा ४ सय ४२ मतले अग्रता लिएका छन्। ठगुन्नाले भने ४ हजार ७४ मत ल्याएका छन्।