डा‍. तोसिमाको पक्षमा सर्वोच्चको आदेश, उम्मेदवारी कायमै

93

काठमाडौं । सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदवारीविरुद्ध परेको भ्याकेटको निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यसअघि जारी भएको अन्तरिक बदर गर्न अस्वीकार गरेको हो।

डा. कार्की ललितपुर २ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन्।

toshima aadesh.jpg

toshima aadesh1.jpg