भोली चाँगुनारायणमा सार्वजनिक विदा

97

भक्तपुर । हरिबोधनी एकादशी उपलक्ष्यमा चाँगुनारायण नगरपालिकाले भोली १८ गते शुक्रबार नगरपालिकाभित्र सार्वजनिक विदा दिएको छ । स्थानीय सरकारले आफ्नो क्षेत्रभित्रका पर्व परेको समयमा बिदा दिने गरेका छन् ।