नेप्से सूचक सामान्य घट्यो

41

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ । यससँगै सूचक १९५१.२१ विन्दुमा आएको छ । ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ । बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।