Tuesday, September 22, 2026
Home समाचार आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

71

काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह) का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।