चाँगुनारायण नगरपालिकाको बजेटः १ अर्ब ८२ करोड २३ लाख ६१ हजार, पूर्ण पाठ हेरौं

216

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० कुल बजेट १ अर्ब ८२ करोड २३ लाख ६१ हजार विनियोजन गरेको छ । जस मध्ये पूजीगत खर्च तर्फ रु १ अर्ब ९ करोड ३ लाख ६३ हजार र चालू खर्च तर्फ ७२ करोड ७१ लाख ८३ हजार विनियोजन गरेको नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिएका छन् ।

बजेटको पूर्ण पाठ हेरौं