पाँच वर्षभित्र वैदेशिक व्यापार सन्तुलनमा ल्याउने

69

काठमाडौं : सरकारले पाँच वर्षभित्र वैदेशिक व्यापार सन्तुलनमा ल्याउने घोषणा गरेको छ। आइतबार संघीय संसद्‍मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै पाँच वर्षभित्र व्यापार घाटा शून्य बनाउने बताए।
शर्माले धान, मकै‚ गहुँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशत घटाउने जानकारी दिए।