भक्तपुर । भक्तपुर जिल्लाको चार नगरपालिकामा रहेका ३८ वटा वडाहरुमा १५ वटा जित्दै नेपाली कांग्रेस पहिलो भएको छ । १२ वडामा जित हासिल गदैै नेमकिपा दोस्रो भएको छ । ९ वडामा जित हासिल गर्दै एमाले तेस्रो भएको छ । २ वडा जित्दै राप्रपा चौथो भएको छ । नेकपा माओवादी र नेकपा एकिकृत समाजवादी कुनैपनि वडामा जित हासिल गर्न सकेनन् ।
भक्तपुर जिल्लाको ४ नगरका ३८ वडा मध्य ३८ वडामा कहाँ कुन वडा कुन पार्टीले जित्यो ?
नेपाली काग्रेंसले जितेका १५ वटा वडाहरु:
-सुर्यबिनायक नगरपालिका
1. वडा न. २, नेपाली काङ्ग्रेस
2. वडा न. ३, नेपाली काङ्ग्रेस
3. वडा न. ४, नेपाली काङ्ग्रेस
4. वडा न. ६, नेपाली काङ्ग्रेस
5. वडा न. ९, नेपाली काङ्ग्रेस
-मध्यपुर थिमी नगरपालिका
6. -वडा न. १, नेपाली काङ्ग्रेस
7. -वडा न. २, नेपाली काङ्ग्रेस
8. -वडा न. ३, नेपाली काङ्ग्रेस
9. -वडा न. ५, नेपाली काङ्ग्रेस
10. -वडा न. ६, नेपाली काङ्ग्रेस
11. -वडा न. ९, नेपाली काङ्ग्रेस
चाँगुनारायण नगरपालिका
12. वडा न. १, नेपाली काङ्ग्रेस
13. वडा न. २, नेपाली काङ्ग्रेस
14. वडा न. ५, नेपाली काङ्ग्रेस
15. वडा न. ८, नेपाली काङ्ग्रेस
नेमकिपाले जितेका, १२ वडाहरु यस प्रकार छन्
-भक्तपुर नगरपालिका- भक्तपुर नगरपालिका सबै (१० वडा)
- -वडा न. १, नेमकिपा
- -वडा न. २, नेमकिपा
- -वडा न. ३, नेमकिपा
- -वडा न. ४, नेमकिपा
- -वडा न. ५, नेमकिपा
- -वडा न. ६, नेमकिपा
- -वडा न. ७, नेमकिपा
- -वडा न. ८, नेमकिपा
- -वडा न. ९, नेमकिपा
- -वडा न. १०, नेमकिपा
–मध्यपुर थिमी नगरपालिका
11. -वडा न. ८, नेमकिपाका
चाँगुनारायण नगरपालिका
12- वडा न. ९, नेमकिपा
नेकपा एमाले जितेका ९ वटा वडाहरु:
– सुर्यबिनायक नगरपालिका
- -वडा न. १, नेकपा एमाले
- -वडा न.५, नेकपा एमाले
- -वडा न.७, नेकपा एमाले
- -वडा न.८, नेकपा एमाले
- -वडा न. १०, नेकपा एमाले
-मध्यपुर थिमी नगरपालिका
6. -वडा न. ४, नेकपा एमाले
7. – वडा न. ७, नेकपा एमाले
चाँगुनारायण नगरपालिका
8. -वडा न. ३, नेकपा एमाले
9. -वडा न. ४, नेकपा एमाले
राप्रपाले जितेका २ वटा वडाहरु:
चाँगुनारायण नगरपालिका
- -वडा न. ६ , राप्रपा
- -वडा न. ७ राप्रपा