Wednesday, October 7, 2026
Home समाचार काठमाडौं महानगर मत परिणामः मेयरमा बालेन, उपमेयरमा सुनिता बिजयी, घोषणा हुन बाकीँ

काठमाडौं महानगर मत परिणामः मेयरमा बालेन, उपमेयरमा सुनिता बिजयी, घोषणा हुन बाकीँ

254

काठमाडौं महानगरपालिकामा मत गन्न बाकीँ रहदैमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । एमाले उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ ।

यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् । काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ