बजगाईंको नेतृत्वमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ

971

फागुन २,
भक्तपुर । नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जिल्ला कमिटी भक्तपुरको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन भएका छन् । भक्तपुरको सम्पनन भेलाले बजगाईको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी के गठन गरेको हो । कमिटीको सचिवमा विजय कुमार देउजा रहेका छन् । भेलामा नेकपा एमालेको भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ उपत्यका अध्यक्ष कृष्ण फुयाँल, केन्द्रियसदस्य किरण थापा, लक्ष्मी कार्कीलगायतको उपस्थिति रहेको थियो ।