बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम घोषणा हुदै

385

मंसिर १६, हेटौंडा । बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनत्तम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा आज सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ ।