६ जना डिएसपीहरुको सरुवाः थिमिमा नरहरी रेग्मी

261

माघ २७,
भक्तपुर । प्रहरी प्रधानकार्यालयले ६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गर्नुका साथै हालै बढुवा भएका १६ जना एसपीको पदस्थापन गरेको छ । महानगरिय प्रहरी वृत्त थिमिको कमाण्डरमा डीएपी नरहरी रेग्मी आएका छन् ।