‘सनम’ भन्दै फेरि आए पुष्कर चौलागाई (भिडियो सहित)

308

माघ २५,
भक्तपुर । लोकदोहोरी गायनको क्षेत्रमा लगार सक्रिय हुदैं आएका गायक पुष्कर चोलागाई नयाँ गीत लिएर आएका छन् । ‘सनम’ नामक गीत केही दिन अगाडीमात्र युटुवमा सार्वजनिक भएको छ । जसमा गायक चौलागाई, किरण गौतम गायिकामा पार्वती कार्की र सविना चौलागाईको स्वर रहेको छ । यस गीतको लय र संगीतमा किरण गौतम सिर्जना रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् ।