गोकुल बाँस्कोटाको लेखाईभित्र लुकेको रहस्यः ‘प्रधानमन्त्रीलाई पानी पिउन नदिई कारबाही’

215

कार्तिक २५,
भक्तपुर । पूर्व संचारमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटाले ‘प्रधानमन्त्री केपि शर्मा ओलीलाई दुई साताभित्र पानी पनि पिउन नपाउने गरि खतरा कारवाही गर्ने तयारी भईरहेको’ आफ्नो फेसबुकवालमा लेखेका छन् । ‘जिम्वालबाका छिमेकीले’ भनेको भन्दै उनले अगाडी लेखेका छन् ‘कारबाही गर्ने तयारी छ रे अब प्रतिरक्षा त गर्नु परो नी’ । उनको यो लेखाईले नेकपाभित्र आएको विवादले सरकार ढाल्ने रणनीति बनाएको सूचना केपि ओली पक्षले पाएको जस्तो देखिन्छ, बाँस्कोटा ओली गूट एक गम्बा समेत हुन् ।