भक्तपुरको सुडालमा महिलाको शव भेटिएपछि, तस्विर र भिडियोमा हेरौं

818

भदौ १,
भक्तपुर । चाँगुनारायण नगरपालिकामा एक महिला मृतावस्थामा फेला परेकी छिन् । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने मुलसाँघु खोलाको किनारमा ३१ वर्षकी एक महिलाको शव भेटिएको हो । सोमबार बिहान करिब पानै ११ बजेतिर महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको स्थानीय एक घरमा श्रीमान सहित बस्दै आएको र यस बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
तस्विर र भिडियोमा हेरौं