महिला उद्यमीद्धारा भक्तपुर अस्पताललाई पीपीए प्रदानBy NayaNepalNews - April 21, 2020267ShareFacebookTwitterPinterestWhatsApp बैशाख ९, भक्तपुर । महिला उद्यमी संघ र क्रिएटीभ वुमनको संयुक्त पहलमा भक्तपुर अस्तपाल लाई ७ सेट पीपीए प्रदान गरिएको छ । महिला उद्यमी संघ संस्थापक अध्यक्ष रिता अवालसहित अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाललाई उक्त सामाग्री प्रदान गरेको हो ।