लकडाउनको अवधि कहिलेसम्म थप्ने निर्णय भयो ?By NayaNepalNews - April 14, 2020248ShareFacebookTwitterPinterestWhatsApp बैशाख २, काठमाडौँ । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । यसबारेमा थप जानकारी आउन बाकीँ छ ।