Saturday, September 26, 2026
Home समाचार कोरोना अपडेटः करिब ५५ हजारको मृत्यु, २०४ देशमा संक्रमण फैलियो

कोरोना अपडेटः करिब ५५ हजारको मृत्यु, २०४ देशमा संक्रमण फैलियो

256
सांकेतिक तस्विर

चैत २१,
काठमाडौं । करिब ३ महिना अगाडी चीनको वुहानबाट फैलिएको कोरोना भाईरसको कारण हालसम्म करिब ५५ हजार जना मानिसको मृत्यु भएको छ । यो भाईरसको संक्रमण २०४ देशमा फैलिएको छ । जसमा ५४ हजार ४ सय ४२ जनाको मृत्यु, १० लाख ३३ हजार २ सय १० जना संक्रमित छन् । सबै भन्दा धेरै मानिसको मृत्यु इटालीमा १३ हजार ९ सय १५ जना रहेका छन् । संक्रमण धेरै अमेरिकामा २ लाख ४५ हजार ४ सय ४२ जना छन् तेहा ६ हजार ९८ जनाको मृत्यु भएको वल्र्डमिटरले सार्वजनिक गरेको छ ।