पर्साका एक जनामा कोरोना संक्रमण देखियो

176

चैत ९,
काठमाडौं । पर्सा जिल्ला वीरगन्जका एक जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ ।
केही दिन अगाडी उपचार गर्न उनलाई भारत विहारको पटनास्थित अस्पतालमा लगिएको थियो । यसबारेमा थप विवरण आउन बाकीँ छ । -news24 Tv