विकाश भनेको नै नेकपा होः डीपी ढकाल (भिडियो सहित)

327

कार्तिक २९,
भक्तपुर । प्रदेश सभाको उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार देबिप्रसाद ढकाल (डीपी)ले विकाश भनेको नै नेकपा भएको दाबी गरेका छन् । निर्वाचनको घरदैलो कार्यक्रमका लागि चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ दुवाकोट पुगेका उनले नेकपा विना विकाश सम्भव नभएका बताए ।
हेर्नुस् उनको सम्बोधन भिडियोमा: