रिजनसंग केकीको माया पिरती !

247

असोज १४,

काठमाडौं– मेषबहादुर बस्नेतको म्युजिक भिडियो ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक भएको छ । भिडियोमा केकी अधिकारी, रिजन थापा र मेषबहादुर बस्नेत लगायतको अभिनय छ । फिल्म निर्देशक यादवकुमार भट्टराईको निर्देशन रहेको भिडियोमा लोमस चापागाईं र मिलन भण्डारीले सहनिर्देशन गरेका छन् ।

स्वरुपराज आचार्य र मेलिना राईको संयुक्त गायन रहेको गीतमा मेष बस्नेतको शब्द, आरपी लामिछाने ९रामु दाई०ले संगीत भरेका छन् । मदन काश्यप घिमिरेलेको छायाङ्कन रहेको भिडियोमा उज्वल ढकालले सम्पादन रहेको छ ।