गायिका मिलन नेवार (आमात्य) को नयाँ गीत सार्वजनिक (भिडियो)

79

असोज ५,
काठमाडौं । गायिका मिलन नेवार (आमात्य) को ‘मुट भित्रै देउन मलाई बास’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा संगितकार राजनराज शिवाकोटीको संगित रहेको छ भने शब्द डा. राजुबाबु श्रेष्ठले लेखेका हुन् । गीतमा मिलन आफैले मोडलिङ गरेछिन् । भिडियोलाई मिलन नेवारको आफ्नै युट्युव च्यानलबाट शुक्रबार रिलिज गरीएको हो । भिडियो हेर्नुहोस् :

एल्बम ‘मिलन २’ मा समावेश देउन मलाई बास गितलाई संञ्जीव वराईलीले एरेञ्ज गरेका हुन । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने छांयाकन उत्सव दाहलको रहेको छ । विकास दाहालले सम्पादन गरेका हुन् ।