कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा

337

भदौ ५,
काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् ।