फेसबुकमा आफ्नो नामको फेक एकाउन्ट बारे यसो भने माग्ने बुढाले (भिडियो सहित)

527

असार १,
काठमाडौँ । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले आफ्नो नाम राखेर अरुले फेक फेसबुक एकाउन्ट खोल्ने गरेको बताएका छन् । आफ्नो नाम र फोटो प्रयोग गरेर विभिन्न नाम भएका फेक एकाउन्ट खोलिदिदाँ आफ्न्त साथिभाई दर्शकहरुको गुनासो सुन्नु परेको बताएका छन् । दर्शकहरुले उनलाई फेसबुकमा भेटाउन र उनि सँग कुरा गर्न गाह्रो हुने गरेको समेत बताएका छन् । भिडियो हेर्नुहोस्

नक्कली फेसबुक आईडी बारे ।

Publiée par Kedar Prasad Ghimire sur Dimanche 16 juin 2019

अव भने दर्शक आफ्न्तहरु भरममा नर्पन उनले भनेका छन् । उनको एकाउन्ट फेसबुकले भेरीफाई गरिदिएको बताएका छन् । अव उनको एकाउन्टमा निलो रङ्गको चिन्ह फेसबुकले प्रदान गरेको छ र त्यही निलो रङ्गको चिन्ह भएको फेसबुक एकाउन्टमा आफुसँग दर्शकहरुले कुरा गर्नृ सक्ने बताएका छन् ।