जेठ १५,
काठमाडौँ । नायिका बर्षा सिवाकोटीले आफुलाई बिबाह गर्ने रहर भएको खुलाएकी छन् । हातमा चुरा, गलामा पोते र सिउँदोमा सिन्दुर लगाएको फोटो राखेर बर्षाले रहर छ भन्दै लभ साइन राखेकी छन् ।
यस प्रकारको फोटो र क्याप्सनले के प्रष्ट हुन्छ भने बर्षालाई बिहेको रहर छ । तर बर्षाको यो रहर कहिले पुरा होला रु प्रतिक्षा गरौं । उनका हुनेवाला दुलाह को होलान् रु पछिल्लो फिल्म ‘बीर बिक्रम २’ खेलेकी बर्षाको प्रेम सोही फिल्मका निर्देशक मिलन चाम्ससँग भएको चर्चा भएपनि उनीहरुले स्विकार गरेका छैनन् । बर्षाले आफु एकल रहेको बताउँदै आएकी छन् ।