सुनिता दुलालको ‘तीज भनेकै नाच्न गाउन हो’ सार्वजनिक (भिडियो सहित)

251

साउन २२,
काठमाडौ । नायिका सुनिता दुलालको नयाँ तीज गीत सार्वजनिक भएको छ । लोकप्रीय गायिका दुलालले यो वर्ष तीज भनेकै नाच्न गाउन हो बोलको गीत सार्वजनिक गरकी छिन् । दुलालको स्वर रहेको यस गीतको रचना रमेश बिसीको र संगित बिबि अनुरागीको रहेको छ । गीतको अडियो भिडियो कमलादेकि डिजिटले निर्माण गरेको हो ।
भिडियो हेर्नुहोस्