अहिले सम्मको चर्चित विश्वकप गीत हेर्नुहोस् (भिडियो )

219

असार ५,
काठमाडौं । रसिया भइरहेको फुटबलको महाकुम्भ विश्वकप २०१८ ले संसारका मानिसको ध्यान तानेको छ । त्यसमा हाम्रो देशपनि अछुतो रहन सकेको छैन् । विश्वकपको गीत गाउने चलन सन् १९७८ देखि सुरु भएको इतिहास देखिन्छ । तर सबै गीतहरुभन्दा सन् २०१०मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा साकिराले गाएको वाक वाक बोलको गीत सबैभन्दा चर्चित विश्वकप गाना हो । यो गीत अहिले पनि युटुवमा निकै लोकप्रीय छ ।
भिडियो हेर्नुहोस्