रेलमाथि पनि भारतीय हस्तक्षेप

191

बैशाख २५,
काठमाडौं । नेपाल सरकारले वीरगन्जं काठमाडौं रेलमार्ग निर्माणको लागि दक्षिण कोरियाली कम्पनीलाई छनौट गरेपछि भारतले उपहारस्वरुप काठमाडौं(रक्सौल रेलमार्ग निर्माणको प्रस्ताव अघि सारेर उक्त आयोजनामाथि ओभरल्यापको प्रयास गरेको हो । सूत्रका अनुसार नेपाली अधिकारीहरुले सम्भाव्यता अध्ययन नेपलले नै गरेर आयोजना निर्माणको लागि मात्रै भारतले दिने प्रस्ताव भारतले अस्वीकार गरेका कारण यसअघि भित्राइएको दक्षिण कोरियाली कम्पनीलाई फर्काउने तयारी भइरहेको छ ।भारतले दक्षिण कोरियाली कम्पनीलाई कुनै पनि हालतमा फर्काउनुपर्ने शर्त पूर्वाधार योजना मन्त्रालयमार्फत अघि बढाएपछि अधिकारीहरु अन्यौलमा छन् ।