Wednesday, October 7, 2026
Home शिक्षा सूर्यविनायक नगरपालिकाको चार विद्यालयमा सौंय उर्जा

सूर्यविनायक नगरपालिकाको चार विद्यालयमा सौंय उर्जा

660

बैशाख २५,
भक्तपुर । सूर्यविनायक नगरपालिका अन्तर्गत चारवटा विद्यालय महेन्द्र शान्ति मा.वि बालकोट, सिरूटार मा.वि सिरूटार, सुवर्णेश्वर मा.वि कटुन्जे र जोरपाटि मा.वि चित्तपोलमा सौर्य उर्जा प्रणाली जडान गरिएको छ । नगरपालिकाले ती विद्यालयहरुमा १२ सयवाट संस्थागत सौर्य उर्जा हस्तानितरण गरेको जानकारी उर्जा ईन्जिनियर प्रकाश ज्ञवालीले जानकारी दिएका छन् । नगरलाई प्रविधि मैत्री नमुना नगरपालिका वनाउने योजना अन्तर्गत सोलार वितरण गरेको नगरप्रमुख वासुदेव थापाले वताए ।यो अभियान सम्पुण नगरका विधालयमा लैजाने प्रमुख थापाले वताए प्रविधि मैत्री शिकाई विद्यार्थीले सिकुन भन्ने अभिप्रायले सोलार हस्तान्तरण गरेको प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी तिम्सिनाको भनाई छ ।
।