वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी

659

चैत २९, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । गोल्छा प्यानलका उम्मेद्वार श्रेष्ठले ४७ मत ल्याइ शङ्कर पाण्डे र अनुप मल्ललाई पराजित गरेका छन् ।