योग्य व्यक्तिलाई बीमा समितिको अध्यक्ष बनाउन माग(विज्ञप्ति सहित)

204

पुस १३,
काठमाडौं । नेपाल बीमित हित संरक्षण संघले बीमा समितिमा रिक्त रहेको अध्यक्ष नियुक्त गर्दा योग्य र बीमा सम्बन्धी ज्ञान भएको व्यक्तीलाई नियुक्त गर्न माग गरेको छ । संघका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेद्धारा जारी विज्ञप्तिमा भनिएको छ बीमा बारे जनविश्वास पैदा गर्न र बीमा बारे देशको कुना काप्चामा जनचेतना फैलाउन सक्ने व्यक्तिलाई समितिको अध्यक्ष बनाउन आग्रह गरीएको छ ।