मेरो लक्ष्य ट्रफीभन्दा समर्थकको खुसी होः ग्वार्डिओला

236

काठमाडौं । म्यन्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना लागि ट्रफी जित्नुभन्दा समर्थकलाई खुसी पार्नु महत्वपूर्ण हुने बताएका छन् । गत शनिबार बर्नमाउथबिरुद्ध ४-० को जितसँगै सिटीले प्रिमियर लिगको सुरुवाती ५ शतप्रतिशत सफलता हासिल गरेर उत्कृष्ट सुरुवात गरेको छ ।