Wednesday, July 1, 2026
Home Blog Page 791
सिमकोट – आन्तरिक कर कार्यालयमा दर्ताबिनै मदिरा बिक्री–वितरण गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ। बजार अनुगमन गर्ने क्रममा त्यसरी बिना दर्ता मदिरा बिक्री गरिएको पाइएपछि कारबाही गरिने भएको हो।अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलका अनुसार बजार अनुगमनका क्रममा बिना दर्ता मदिरा बिक्री गरिएको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गर्ने अन्तिम चेतावनी दिएको छ। मदिराजस्तो वस्तुलाई बिना...
काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्।टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केकी थिइन् ।  नेपाल फर्किएको भोलिपल्ट उनी बिरामी भएकी थिइन् ।
काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन्। मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने मन्त्रालयले जनाएको छ।उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ। श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री...
बैतडी । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । पिसिआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको हो ।कारागार प्रमुख भण्डारीले भने, “कोरोनाजस्तै...
काठमाडाैँ । अमेरिकी आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम उनले यस्तो बताएका हुन्।नेपालमा हुन लागेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन बिहीबार काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगितिक प्रस्तुत गर्न नेपाल आएको बताए। नेपालमा शनिबारदेखि हुने ‘टुबोर्ग होमकमिङ...
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए...
काठमाडौं । गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उनको नाम चर्चामा रहन्छ ।झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन ।उनले गीत गाउँदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीतप्रेमी दर्शक नै छैनन् भन्दा पनि फरक पर्दैन। किनकि उनको गायन शैली र गीत...
लन्डन । इंग्लिस प्रिमियर क्लब उल्भ्सले मिडफिल्डर म्याथुएस नुनेसलाई अनुबन्ध गरेको छ । उल्भ्सले पोर्चुगिज मिडफिल्डर नुनेसलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गरेको हो । उल्भ्सले क्लबको कीर्तिमानी मूल्य ४२.२ मिलियन पाउन्डमा नुनेसलाई अनुबन्ध गरेको हो ।२३ वर्षीय मिडफिल्डरले उल्भ्ससँग ५ वर्षको सम्झौता गरेका छन् । उल्भ्सले तेस्रो खेलाडीको रूपमा नुनेसलाई अनुबन्ध गरेको हो । उनले लिस्बनका लागि ७६ खेल खेलेका...
काठमाडौँ । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् ।सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारी अस्थायी,  करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संघको माग पूरा गराउने विषयमा आफू सकारात्मक रहेको बताएका हुन् ।अस्थायी,  करार र ज्यालादारी कर्मचारीले आफूहरुलाई स्वतः स्थायी गरिनुपर्नेलगायतका माग...